विद्युत् सर्ट भएर सडक डिभिजन कार्यालयमा आगलागी
काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको हो । आगलागी अहिले नियन्त्रणमा...