विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द
उदयपुर । देशकै सबैभन्दा ठुलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार...