‘घिसिङलाई नै पुनर्नियुक्तिका लागि मन्त्रालयमा लगिएको प्रस्ताव विचाराधीन अवस्थामा छ’
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तुको सचिवालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रस्ताव गरेको जानकारी दिएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकमा...