प्रसारण लाइनको अवरोध हटाउन कार्यदल गठन
काठमाडौँ । काठमाडौँ २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माणका क्रममा धादिङको सिद्धलेक गाउँपालिका-७ पिपलटारमा स्थानीयले पूर्वनिर्धारित स्थानबाट केही टावर अन्यत्र सार्नुपर्ने माग राख्दै आएका छन्। स्थानीयको मागबारे धादिङका जनप्रतिनिधिले उर्जामन्त्री...