एमालेबाट विद्रोह नगरेको भए हामी गल्लीमा भड्किरहन्थ्यौँ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनको लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताएका छन्। जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै विद्रोह गरेर...