नेविसंघको विधान मस्यौदा समितिले बुझायो संशोधित विधान
काठमाडौँ। नेपाल विद्यार्थी संघको विधान मस्यौदा समितिले परिमार्जित विधान बुझाएको छ । विधान संशोधन एवम् परिमार्जन गर्नका लागि ७ कात्तिकमा संघले केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति बनाएको थियो ।...