जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टीको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो विधान अधिवेशनको...