संसदमा प्रधानमन्त्री ओलीले भने-सरकारले संविधान संशोधन प्रस्ताव तयार गर्छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान संशोधनको प्रस्ताव तय गर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी स्पष्ट छौँ, पार्टीहरूका आ-आफ्नै धारणा र...