सचिव फणीन्द्र गौतमले भने-‘निजामती र शिक्षा ऐन नआउनुमा संसद् पनि जिम्मेवार’
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव फणीन्द्र गौतमले संघीयता कार्यान्वयनसँग सम्बन्धित ऐन समयमै बन्न नसक्नुमा संसद् समेत जिम्मेवार रहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा उनले...