प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय...