विधायनसम्बन्धी विधेयक अघि बढाउन सभामुखको आग्रह
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग सहमति जुटाई विधायनसम्बन्धी विधेयक अघि बढाउन आग्रह गरेका छन्। आइतबार सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूको बैठकमा सभामुख घिमिरेले विधायनसम्बन्धी विधेयक सहमतिका आधारमा...