पुलमा झुण्डिएका व्यक्तिको रोप रेस्क्यु विधिबाट जीवितै उद्धार
काठमाडौँ । मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको छ । शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका-६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए...