विधिको शासन नसिकाउन रास्वपालाई ग्रेस सांसदको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले आफूहरूलाई विधिको शासन नसिकाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ इंगित गर्दै यस्तो बताएका...