संसदीय अध्ययन : विधेयक प्रमाणीकरणबारे राष्ट्रपतिको अधिकार स्पष्ट गर्न छुट्टै कानुन आवश्यक
काठमाडौँ । संसदीय अध्ययनले विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको अधिकार स्पष्ट गर्न छुट्टै कानुन आवश्यक रहेको औँल्याएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गठन गरेको ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको...