४७ वर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानून बन्दै
काठमाडौँ । कानूनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर गृहमन्त्रीको जिम्मेवारीमा रहेका गृहमन्त्री रमेश लेखकले ४७ वर्षपछि जग्गा प्राप्ति सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयकलाई द्रुत रूपमा अघि बढाएका छन्...