संसदमा दर्ता भयो सामाजिक सञ्जालसम्बन्धी विधेयक
काठमाडौँ। सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् । परिच्छेद ५ मा कसुर...