थाती रहेका विधेयक तत्काल संसदमा पेस गर्न निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरू तत्काल संसदमा पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सो निर्देशन दिएको संस्कृति,...