संघीय निजामती सेवा ऐनको विधेयक हचुवामा मन्त्रिपरिषदमा प्रस्तुत गरियो
संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयक भर्खरै मन्त्रिपरिषदमा पठाइएको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूबाट अनौपचारिकरूपमा जानकारी पाएका छौं । यद्यपि, विधेयकमा समेटिएका विषयवस्तुहरू सार्वजनिक हुन बाँकी नै छन्...