‘घरघरमा सिंहदरवार भन्थे, नागरिकता बनाउन ८० किलोमिटर टाढा जानुपर्छ’
त्रिवेणी (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका-६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ। ‘घरघरमा सिंहदरवार भन्थे, नागरिकता बनाउन करिब ८०...