विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित ३१ जनाको राजीनामा
नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ३१ जना निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न भन्दै अध्यक्ष डम्बरबहादुर...