कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सांसद कठायतको माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनीता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेकी छिन् । सांसद कठायतले कम्तीमा...