आयात प्रतिबन्धको नीति करेक्सन गर्न विनोद चौधरीको माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिबन्धको नीति आगामी मौद्रिक नीतिमार्फत करेक्सन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा...