गङ्गालाल अस्पतालका ल्याब इन्चार्जविरुद्ध आरोपपत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । इन्चार्ज यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टि...