कर्णालीका कृषि मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णालीका मन्त्री विनोदकुमार शाहसँग मन्त्रालयका का.मु . सचिव परशुराम रावतले कार्यसम्पादन सम्झौता गरेका छन्। मन्त्री शाहसमक्ष मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत...