आफ्नै पालिकाका कर्मचारीले घुस मागेको वडाध्यक्षको आरोप
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष विनोदसिंह विष्टले आफ्नै पालिकाका कर्मचारीले घुस मागेको आरोप लगाएका छन् । विष्टले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नै नगरपालिकामाथि भ्रष्टाचारको विषय उठाउँदै गम्भीर आरोप लगाएका...