तरुण दलका सदस्य गिरीलाई गोली प्रहार गर्ने चार जना सार्वजनिक
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा गोली प्रहार गर्नेहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय...