बुद्ध सर्किटमा मोनोरेल चलाउनेबारे मुख्यमन्त्री आचार्यद्वारा सांसद चौधरीसँग छलफल
काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा आचार्यले कपिलवस्तु, रुपन्देही...