आयरल्यान्डविरुद्ध खेल्ने नेपाल ‘ए’ टिमको घोषणा
काठमाडौँ । आयरल्यान्ड वुल्भ्स ‘ए’विरुद्धको शृंखलाका निम्ति विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिमको घोषणा गरिएको छ । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी-२० र तीन खेलको एक दिवसीय शृङ्खला...