गण्डकी सरकारविरुद्धको रिटमाथि न्यायाधीश विनोद शर्माको इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बहुमत नपाएको भन्दै नियुक्ति बदर गर्न मागसहित नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले...