राष्ट्र सेवकका लागि योगका तीन सुत्र
योग कर्मशुकौशलम्(श्रीमद्भगवतगीता): कुशलतापूर्वक कर्म गर्नु नै योग हो। स्वस्थ शरीर, खुसी मन, शान्त भाव र आनन्दित आत्मामा स्थित भएको कर्मचारीले कुशलतापूर्वक काम गर्न सक्छ। राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको ठाउँमा कामकाज...