विपक्षी गठनबन्धनका नेताबीच प्रदेश सरकार पुनःगठनलगायत विषयमा छलफल
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।...