मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत दिइने
काठमाडौँ । सरकारले मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपदमा परी बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न...