विपद्पीडितको गुनासो-राहत लिएर कोही किन आउँदैनन् ?
काठमाडौँ । “तपाईँहरू हामीलाई राहत दिन आउनुभएको हो ?” बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका-२५ फूलबारी मार्ग बस्ने सविता माझीको प्रश्न थियो । “होइन नि हामी त तपाईँहरूको...