विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक अपरान्ह ४ बजे बस्ने
काठमाडौँ । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बुधबार (आज) अपरान्ह ४ बजे बस्ने भएको छ । गएरातिदेखि परिरहेको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला...