भूकम्प प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्न प्राधिकरणको टोली डोटीमा
डोटी । कात्तिक २२ गते डोटी केन्द्र बिन्दु बनाएर गएको भूकम्पले पुर्याएको क्षतिको विस्तृत तथ्याङ्क संकलन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली सोमबार डोटी पुगेको छ । भूकम्पले...