असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छ: गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन तत्काल अघि बढाउने बताएका छन् ।...