१०३ पुग्यो बाढी, पहिरोलगायतका विपदका घटनामा ज्यान गुमाउनेको सङ्ख्या
काठमाडौँ । बाढी, पहिरोलगायतका विपद्मा घटनामा ज्यान गुमाउनेको सङ्ख्या १०३ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,...