प्रधानसेनापति शर्माबाट भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफको निधनप्रति समवेदना प्रकट
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ (सीडिएस) एवं नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत, उनकी श्रीमती मधुलिका र अन्य ११ सैनिकको हेलिकप्टर दुर्घटनामा भएको...