विपीको सरकार नहटाएको भए नेपाल कोरिया जस्तो विकशित हुन्थ्योः प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजा महेन्द्रले तत्कालिन विपी कोइराला सरकार अपदस्त गर्नु नै नेपालको विकासका लागि दुर्भाग्य भएको दाबी गरेका छन्। विपी कोइरालाको स्मृति दिवस पारेर ललितपुरमा...