आजदेखि बीपी साहित्य महोत्सव सुरु हुँदै
काठमाडौँ । नेपाली काँग्रेसको पार्टी मुख्यालय सानेपामा आइतबार (आज)देखि तीन दिने ‘बीपी साहित्य महोत्सव’ हुँदै छ । नेपाली काँग्रेसले बिपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न...