मिटरब्याजी रमानन्दको घर विप्लव समूहको कब्जामा
काठमाडौँ । विप्लव निकट नेकपा माओवादीका कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित ’मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको छ । मिटरब्याजी पीडितहरूको आग्रहमा स्थानीयसहितको उपस्थितिमा नेकपाले उक्त घर...