विभागको सिफारिस अनुसार काम अगाडि बढाउने देउवाको प्रतिबद्धता
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूका सिफारिस अनुसार काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सानेपास्थित काँग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार...