जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरूको टुंगो लगाएको छ ।हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्य विभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको...