संविधान दिवसको अवसरमा कुनै पनि विभूषण वितरण नगर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा कुनै पनि विभूषण वितरण नगर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाँड्ने निर्णय गरेको हो।...