शिक्षा दिवसको अवसरमा ९६२ जनालाई नेपाल विद्या भूषणबाट विभूषित गरिने(सूचीसहित)
काठमाडौँ । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६२ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । विभूषित हुनेहरूमा नेपाल विद्या...