हामी साझा मान्छे हौँ हामीबाट विभेद हुन्न : नगर प्रमुख जोशी
डोटी । शिखर नगरपालीका डोटीका नगर प्रमुख सिताराम जोशीले नगरपालीकामा विना भेदभाद काम गरिरहेकोबताएका छन् । बुधबार राधाकृष्ण माध्यामिक विद्यालय शिखर नगरपालिका ५ को ४९ औँ वार्षिकोत्सब समारोहमा बोल्दै सो...