महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छ : उपाध्यक्ष विमला घिमिरे
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष छिन् । उनी २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन्। विसं २०४७ मा अखिल...