११ फाल्गुन २०८०, शुक्रबार
संसदीय समितिले पनि ‘क्यालेण्डर’ बनाउने
काठमाडौँ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पनि क्यालेण्डर बनाएर आफ्नो कामलाई अघि बढाउने भएको छ । शुक्रबार सिंहदरवारमा बसेको बैठकमा समिति सभापति विमला सुवेदीले क्यालेण्डर बनाएरै...