लोक सेवाले कर्मचारीको भर्ती गर्ने हुँदा लोक सेवा कर्मचारी भन्न मिल्दैन : नेता निधी
काठमाडौँ । काँग्रेस नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेर्नु पर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले...