नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी अरु कोही छैन : विमलेन्द्र निधी
काठमाडौँ । नेपाली काँग्रेस नेता विमलेन्द्र निधीले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् । मङ्गलवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।...